नामकरण

दमक नामाकरण हुनु अघि उक्त क्षेत्रमा "दल्की" नामका झार उम्रने गरेको र उक्त झारलाई धिमाल वा कुमाल जातिले बस्ने पिराको रूपमा प्रयोग गर्ने हुँदा उक्त दल्की शब्द अप्रभंश भई दमक नामाकरण भएको अनुमान डम्बर बरालले गर्नु भएको छ भने दहल्की (भास) जमिन परेको र हिंड्दा पनि डमडम आवाज सुनिने भएको उक्त क्षेत्रको नाम "दमक" भएको बताइन्छ ।

Comments

Popular posts from this blog

जनसंख्या

COMMUNICATION AND ENTERTAINMENT OF DAMAK